भ्रष्टाचारको अन्त्यमा जोड

नेपालगञ्ज – नेपालमा जरोदेखि नै भ्रष्टाचार अन्त्य गर्ने हो भने कानूनी कारवाहीलाई कठोर बनाउनुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले शुक्रबार यहाँ आयोजना गरेको सदाचारसम्बन्धी गोष्ठीका सहभागीहरुले राज्यले भ्रष्टाचार हुनै नदिने संरचनाको निर्माण गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण र नियमनकारी निकायको प्रभावकारिता बढाउँदै जानुपर्नेलगायतका सुझाव दिएका छन् । गोष्ठीमा ‘नेपालमा भ्रष्टाचार नियन्त्रणको प्रयास’ विषयमा केन्द्रका उपसचिव … Continue reading भ्रष्टाचारको अन्त्यमा जोड